रिक्सा चालकलाई ‘धुलो’ टिमको सम्मान

काठमाडौं : प्रदर्शन मिति नजिकिएसँगै फिल्म ‘धुलो’को निर्माण टिम प्रचारप्रसारमा जुटेको छ। काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गर्दै निर्माण टिमले लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गरेको छ। सम्मानीत हुनेमा विगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाँउदै आएका हिरालाल तामाङ र

सम्बन्धित सामग्री

श्रमिक दिवस : तीन दर्जन ई-रिक्सा महिला चालक सम्मानित

रुपन्देही । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले ३५ जना ई-रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ । उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका ई-रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए । पाण्डेयले ई-रिक्सा र टेम्पो चालक महिलाको बीमा […]

धनगढीमा अटोरिक्सा चालक महिलालाई सम्मान

धनगढीमा अटोरिक्सा चलाउँदै आएका ६ महिला चालकलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । रिक्सा चालक भगवतीदेवी...

हेटौंडाका अटो रिक्सा चालक महिलालाई तुल र पञ्‍जे बाजासहित सम्‍मान

२१ भदौ, मकवानपुर। हेटौंडा उपमहानगर तथा आसपासका क्षेत्रमा तीनपाङ्ग्रे अटो तथा मयुरी चालक महिलालाई तुल र पञ्‍जे बाजासहित सम्मान गरिएको छ । गणपती बाबा बचत तथा ऋण सहकारीले तीजको अवसर पारेर ट्राफिक सचेतना तथा तिज विशेष कार्यक्रमको आयोजना गरेर अटो चालक महिलाहरुलाई तुल राखेर पञ्‍जे बाजासहित सम्‍मान गरेको हो । कार्यक्रममा सहभागी हुन आएका महिलाहरुलाई […]