काठमाडौँः राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याउन सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिएका छन्। नेपाल विशेष सेवा विधेयकमाथि बुधबारदेखि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको दफाबार छलफलमा विभागलाई गृह मातहत ल्याउन उनीहरुले माग गरेका हुन्।
विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको…