आर्मीमाथि जित निकाल्दै तालिकामा एपीएफको ४ अंकको अग्रता

काठमाडौं : सशस्त्र प्रहरीको एपीएफले आज महिला राष्ट्रिय लिग अन्तर्गतको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले आर्मी विरुद्ध २-० गोल अन्तरको जित निकालेको हो। एपीएफको जितमा अन्जली योञ्जन र सरु लिम्बुले गोल गरे। सावित्रा भण्डारीको क्रसमा खेलको २७ औं मिनेटमा योञ्जनले एपीएफलाई अग्रता…

सम्बन्धित सामग्री

एपीएफको दोस्रो जित

काठमाडौं । नेपाल एपीएफ क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ । बुधबार च्यासल मैदानमा विभागीय डर्बी खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १–० ले हरायो । एपीएफलाई जित दिलाउन मणिकुमार लामाले निर्णायक गोल गरे । उनले खेलको ३७ औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै एपीएफको चार खेलमा ७ […]

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफको जितमा ओपनर आशिफ […]

‘ए’ डिभिजन लिगः हिमालयनमाथि एपीएफको जित

काठमाडौं, ३० पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफले हिमालयन शेर्पामाथि जित निकालेको छ । शुक्रबार भएको खेलमा एपीएफले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफलाई जित दिलाउन आवाश लामिछानेले निर्णायक गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा आवाशले गोल गरेका थिए । यस जितसँगै […]

पीएम कप : एपीएफको लगातार दोस्रो जित

काठमाडौं– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो । एपीएफको जितमा लोकेशले सर्वाधिक […]

‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित

फरवार्ड आशिष लामाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफ फुटबल टोलीले पहिलो जित निकालेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले अर्काे रेलिगेशन जोनको फ्रेण्ड्सविरुद्ध ३–१ अन्तरको जित निकालेको हो । पाँचौ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा एपीएफको लागि आशिष लामाले दुई तथा विकी तामाङले एक गोल गरे । फ्रेण्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल फर्काए ।  खेलको ३० औं मिनेटमा एपीएफले अग्रता बनायो । बक्स अगाडिबाट बिकीले गोल गरे । त्यसको दुई मिनेटमै आशिषले अग्रता

चन्द्रपुरमाथि एपीएफको फराकिलो जित, साबित्राको दोहोरो ह्याट्रिक

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले चन्द्रपुरमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले चन्द्रपुरमाथि ८-० गोलअन्तरले जित निकालेको हो। एपीएफको जितमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गर्दा अनिता बस्नेतले दुई गोल गरिन्। एपीएफका लागि खेलको पहिलो मिनेटमै बस्नेतले अग्रता बनाएकी थिइन्। त्यस्तै…

वालिङमाथि शीर्षस्थानको एपीएफको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले वालिङ नगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले वालिङ नगरपालिकामाथि ३-० गोलअन्तरको जित निकालेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले दुई गोल गर्दा प्रीति राईले १ गोल गरिन्। एपीएफले खेलको १३ औं मिनेटमा भण्डारीको गोलमा अग्रता…

साबित्राको ह्याट्रिकमा पुलिसमाथि एपीएफको जित

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा एपीएफले नेपाल पुलिसमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले पुलिसमाथि एपीएफले ३-० को जित निकालेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले ह्याट्रिक गरिन्। खेलमा एपीएफले ३२ औं मिनेटमा भण्डारीको गोलमा अग्रता बनायो। पहिलो हाफमा एक गोलले अघि रहेको एपीएफका…

विराटनगरमाथि एपीएफको फराकिलो जित, साबित्राको चार गोल

काठमाडौं: महिला फुटबल लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले विराटनगर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले ७-० गोलअन्तरको फराकिलो जित निकालेको हो। एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गर्दा अनिता केसी र सरु लिम्बुले थप गोल गरे। खेलको छैटौं मिनेटमै केसीको…