पर्यटनमन्त्रीपछि विवादमा श्रममन्त्री

 सेक्युरिटी गार्डलाई पक्राउ गर्न लगाएको भनेर पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आलोचित भइरहेका बेला अर्का मन्त्री पनि विवादमा तानिएका छन् । पर्यटनमन्त्री श्रेष्ठपछि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर विवादमा तानिएका हुन् । विवादित व्यक्तिको बर्थ डे मनाउने कार्यक्रममा सहभागी भएको भन्दै श्रममन्त्रीको आलोचना भइरहेकाे हो ।  १९ भदौमा एभरेष्ट स्प्रिङ वाटर कम्पनीको उद्घाटन गर्न उनी दरबारमार्गस्थित होटल याक एण्ड यति प्रमुख अतिथिको रूपमा सहभागी थिए ।  उनले उक्त कम्पनी

सम्बन्धित सामग्री

मधेश केन्द्रित दलका नेताबारे अभिव्यक्तिका मन्त्री श्रेष्ठ विवादमा

काठमाडौँ– मधेश केन्द्रित दलका नेताबारे दिएको अभिव्यक्तिपछि श्रममन्त्री कृष्णकुमार श्रेष्ठ विवादमा तानिएका छन् । गत सोमबार गृह जिल्ला तनहुँमा आयोजित आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा मन्त्री श्रेष्ठले तराई टुक्र्याउँछु भन्ने मधेशी नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री बनाएको टिप्पणी गरेका थिए । उनको यो भनाइपछि उनी विवादमा तानिएका हुन् […]

श्रममन्त्री विवादमा तानिए, अवैध काम गर्ने म्यानपावर कम्पनीलाई ‘क्लिन चिट’

कतारी प्रहरी सेवामा श्रमिक पठाउन अवैध अन्तरवार्ता लिने एसओएस म्यानपावर सर्भिसमाथि गरिएको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरेका छन् । वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीलाई निलम्बनमा राखी छानबिन भइरहेकै बेला चौधरीले शुक्रबार कारबाही फुकुवा गरेका हुन् । कारबाही फुकुवा गर्नेबारे मन्त्रीले लेखेको पत्र सोमबार विभाग पुगेको छ । गत मंसिर ८ गते एसओएसले अवैध अन्तरवार्ता लिइरहेको अवस्थामा टोलीले छापा मारी कारबाही  गरेको थियो । एसओएस नेपालबाट सबैभन्दा धेरै कामदार विदेश पठाउन...

https://www.onlinekhabar.com/2020/03/841602

२१ फागुन, काठमाडौं । नेपालका मन्त्रीहरु विभिन्न समयमा अभिव्यक्तिकै कारण विवादमा परिरहन्छन् । बिना तयारी र छलफल विना नेपाललाई ‘कोरोनामुक्त मुलुक’ भनेर विदेशमा प्रचार गर्ने पर्यटनमन्त्री योगेश भट्टराईको योजना फासफुस भएको केही दिनपछि श्रममन्त्री रामेश्वर यादव …