झिंगेदाउको सुटिङमा किन भयो केकी र आँचलबीच कपाल लुछालुछ ? तीन वर्षपछि आरोप-प्रत्यारोप !

काठमाडौं । नेपालमा कोरोना आउनुअघि नै सुटिङ सुरु भएको ज्ञानेन्द्र देउजाद्वारा निर्देशित चलचित्र ‘झिंगेदाउ’ को आज ट्रेलर सार्वजनिक गरियो । ट्रेलर रिलिजका लागि आयोजित प्रेसमिटमा उपस्थित थिए नायिकाद्वय केकी अधिकारी र आँचल शर्मा । यस चलचित्रमा केकी र आँचलले देउरानी–जेठानीको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनीहरुबीच झैंझगडादेखि कपाल भुत्लाभुत्लीका दृष्यहरु छन् । आजको प्रेसमिटमा […]