सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त  प्रमुखसहित चार जना अख्तियारको नियन्त्रणमा

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित चार जनालाई अख्तियार कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।

सम्बन्धित सामग्री

सडक पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुखसहित चार जना अख्तियारको नियन्त्रणमा

सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठसहित चार जनालाई अख्तियार कार्यालय, बुटवलले नियन्त्रणमा लिएको छ