विमान कम्पनीको विरोधपछि अमेरिकामा फाइभ जी सेवा स्थगित

६ माघ, काठमाडौं । अमेरिकी मोबाइल सेवा कम्पनीहरु विमानस्थलहरुमा फाइभ जी सेवा स्थगति गर्न सहमत भएका छन् । विमान कम्पनीहरुले फाइभ जी सेवाले उडानमा असर पुर्याउने भन्दै अमेरिका आउ-जाउ गर्ने उडान रद्द गरेका थिए । त्यसपछि अमेरिकाका एटी एण्ड टी र भिरिजोनले फाइभ जी सेवा हाललाई स्थगित गरेका बीबीसीले जनाएको छ । यी कम्पनीहरुले अमेरिकामा […]