काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले दल विभाजनमा खेलेको भूमिकामा हेक्का राख्नुपर्ने बताएका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै ओलीले सभामुख सापकोटाले असंवैधानिक, असंसदीय र पदीय मर्यादा विपरीतको काममा संलग्न भएका कारण नै प्रतिनिधिसभाको बैठक लामो समयदेखि अवरुद्ध हुन पुगेको दाबी गरेका छन्।‘यहाँसम्म कि सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले गर्ने हाम्रो आफ्नै संसदीय अभ्यासलाई समेत उपेक्षा गरिएको छ‚’ उनले भनेका छन्, &ls