हाई एण्ड फोनको आयातमा प्रतिबन्ध, बजार मूल्य १५ प्रतिशतसम्म बढ्ने आंकलन

काठमाडौं । सरकारले असार मसान्तसम्म ६ सय डलरभन्दा महंगो मोबाइल सेटको आयातलाई मात्र प्रतिबन्ध लगाउन राजपत्रमा सूचना प्रकाशित गरेको छ ।  करिब २५ दिन देखि सबै खाले मोबाइल आयातमा प्रतिबन्ध भोगिरहेको बजारलाई सरकारको पछिल्लो निर्णयले राहत दिएको मोबाइल आयात तथा वितरककर्ताहरुले बताएका छन् । उच्च व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चिति निरन्तर घटेपछि सरकारले करिब २५...