कवितालाई पहिलो पटक समेट्दै विश्वकप छनोट खेल्ने नेपाली महिला टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – आगमी नोभेम्बरमा मलेसियामा हुने आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटको लागि नेपाल क्रिकेट संंघ (क्यान) ले नेपाली राष्ट्रिय महिला अन्तिम टोली घोषणा गरेको छ । क्यानले रुविना कप्तानीमा स्पिन अलराउन्डर कविता जोशीलाई पहिलो पटक समेट्दै अन्तिम १४ सदस्य टोली घोषणा गरेको छ । त्यस्तै टोलीमा विकेटकिपर ज्याति पाण्डे, स्पिनर संगिता राई र […]