राशिदसँग मार्कोले लिए आइपिएलको बदला

एजेन्सी – दक्षिण अफ्रिका तीव्र गतिका बलर मार्को यानसनले अफगानिस्तानका स्पिनर राशिद खानसँग गत वर्ष आइपिएलमा खाएको छक्का वर्षाको बदला लिएका छन् । दक्षिण अफ्रिकामा जारी एसए टि२० क्रिकेट प्रतियोगितामा सनराइजर्स इस्टर्न केपले एमआई केप टाउनलाई दुई विकेटले पराजित गर्दा यान्सनले पुरानो पिडाको बदला लिएका हुन् । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य […]

सम्बन्धित सामग्री

जसपा–जनमत टकराव : वर्चस्वको लडाइँमा यादवले लिए राउतसँग बदला

उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)को आवाजसामु ठूला दलको केही चलेन । तर, बारा २ मा भने घन्टीले आवाज निकाल्नसमेत (जमानत बचाउन) सकेन,...

संखुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित, राजेन्द्र गौतमसँग लिए बदला

काठमाडौं, ९ मंसिर । खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । निर्वाचित खड्काले राजेन्दप्रसाद्र गौतमलाई ५४३९ मतान्तरले पराजित गरेका हुन् । खड्काले ३२१५८ मत ल्याएका छन् । खड्कासँग पराजित गौतमले २६७१९ मत ल्याएका छन् । यो क्षेत्रमा खड्का सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ०७४ को निर्वाचनमा खड्का उनै गौतमसँग पराजित […]

लालबाबुसँग हारेपछि शेखरले स्वभाव बदले, अहिले उनैसँग बदला लिए

९ मंसिर, विराटनगर । मनोविज्ञान भन्छ – बानी बदल्न सकिन्छ, स्वभाव बदल्न सकिन्न । तर ०७४ को चुनाव शेखर कोइरालाका लागि यस्तो घुम्ती बनिदियो, जसबाट उनले आफ्नो कार्यशैली र स्वभाव नै बदल्न पुगे । नेपाली कांग्रेसको उम्मेदवारका रुपमा मोरङ-६ मा पाँच वर्षअघि लड्दा शेखरलाई एमालेका उम्मेदवार लालबाबु पण्डितले चुनौती दिएका थिए । सामान्य प्रशासन मन्त्री […]

गोविन्दराज जोशीसँग रामचन्द्र पौडेलले लिए बदला, तनहुँ १ बाट निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट निर्वाचित भएका छन्। पौडेलले एमालेका एक बहादुर रानालाई पराजित गर्दै प्रतिनिधि सभा यात्रा तय गरेका हुन्।निर्वाचन आयोगले भने मतपरिणाम औपचारिक रुपमा घोषणा गरेको छैन।पौडेलले २५ हजार ३ सय १८ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी एक बहादुर रानाले १९ हजार…

कञ्चनपुर २ मा एनपी साउदले धामीसँग लिए अघिल्लो चुनावको बदला

कैलाली : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद विजयी भएका छन्। साउदले २८ हजार १ सय मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर धामीले २१ हजार ६ सय ४५ मत ल्याए। २०७४ को निर्वाचनमा साउद धामीसँग ८ हजार ३ सय २७…

२९ वर्षीय योगेश गौचन : जसले बाबुलाई हराए उसैसँग बदला लिए

काठमाडौं : मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन्। को हुन् गौचन? मुस्ताङको थासाङ गाउँपालिका–३ मा २०५० वैशाख २७ गते सालमा जन्मिएका गौचनले स्नातक

उपेन्द्रले लिए देउवासँग बदला, मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त

संघीय सरकारबाट आफ्ना मन्त्री हटाईएपछि  जनता समाजवादी पार्टीले त्यसको बदला लिएको छ । जसपाले आफ्नो नेतृत्वको सरकार रहेको मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेको हो  ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । उनले कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरेका हुन्। अब यी ३ वटै मन्त्रालय मुख्यमन्त्री स्वयंले नै सम्हाल्ने छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले   बिहिबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेपछि उनले मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त गरेर बदला लिएका हुन्। सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई बर्खास्त गरेका थिए ।यसको बदला स्वरुप जसपाले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको थियो । तर मुख्यमन्त्री राउतले काँग्रेसका मात्र मन्त्री बर्खास्त गरेर  अन्य दलका मन्त्रीलाई भने हाल कायम नै राखेका छन्।  हाल मधेश प्रदेशमा जसपा नेता लाल बाबु राउत मुख्यमन्त्री छन् । केन्द्र सरकारले आफ्ना मन्त्रीलाई हटाएपछि उनले पनि आफ्नो मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्री हटाएका हुन् ।

त्रिपुरासुन्दरीमा कांग्रेसको जित, बोहराले लिए बदला

त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ। पालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका हुन्। अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका हुन्।...

केशवप्रसाद लिए बदला, हरिप्रसादलाई हराउँदै चुनिए अध्यक्ष

२ जेठ, तेह्रथुम । फेदाप गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन् । आइतबार मध्यरातमा सकिएको मतगणनामा भेटवालले ४ हजार ४१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिप्रसाद चोइवाङ लिम्बुले ३ हजार ८७९ मत पाएका छन् । २०७४ को निर्वाचनमा भेटवाललाई हराएर लिम्बु गाउँपालिका अध्यक्ष चुनिएका थिए । त्यो बेला […]