राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने

हेटौँडाः राष्ट्रियसभा निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ। बुधबार हुने निर्वाचन प्रक्रियामै उक्त दल सहभागी नहुने भएको हो। पार्टी संसदीय दलको मंगलबारको बैठकले मतदानमा सहभागी नहुने निर्णय गरेको हो। विवेकशील साझाका वाग्मती प्रदेश सभामा ३ जना सदस्य छन्। आफैँले उम्मेद्वार नउठाएको विवेकशीलले अन्य उम्मेदवार पनि उपयुक्त नभएको भन्दै…

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा पनि सकियो मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि छैन,’ उनले भनिन्, ‘मैले मतदान गरेँ । पार्टीले कारबाही गरे पनि भोग्ने होला अब ।’ राप्रपाबाटै निर्वाचित भएका बागलुङका उपमेयर सुरेन