लुटपाट गरी गोली प्रहार गर्ने दुईजना पक्राउ, एक जना फरार

काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिका-१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेस्टुरेन्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-७ महुबारीका ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका-४ का २१ वर्षीय मोहम्मद असरद मुसलमान (काजु) रहेको जिल्ला […]

सम्बन्धित सामग्री

चोरी गरेपछि गोली प्रहार गरेर फरार भएका दुईजना पक्राउ

बुटवलः रुपन्देहीको बेलहिया बाइपासमा लुटपाट गरी एक व्यक्तिलाई गोली हानेर फरार भएका २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। गत साउन २९ गते रोहिणी गाउँपालिका १ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेष्टुरेण्टमा लुटपाट गरेको र स्थानीय विकास गुरुङमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। पक्राउ…

रुपन्देहीमा लुटपाट गरी गाेली प्रहार गर्ने दुईजना पक्राउ, एकजना फरार

बुटवल । गत साउन २९ गते राति करिब १०ः४७ बजे रुपन्देहीको रोहिणी गाउँपालिका-१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेस्टुरेन्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी एक जनालाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-७ महुबारीका ३२ वर्षीय पवनराज...

सिरहामा 'ख्यालख्यालमै' साथीमाथि गोली प्रहार, दुईजना पक्राउ

जनकपुरधाम । सिरहामा एकजनाले साथीमाथि गोली प्रहार गरेका छन् । आइतबार लहान नगरपालिका–२२, बेल्ही टोलस्थित १८ वर्षीय दिलीप मुखियामाथि उनकै साथीले गोली प्रहार गरेका हुन् । स्थानीय रविन चौधरीको घरमा बसिरहेको बेला 'ख्यालख्यालमै' सुशान्त चौधरीले गोली चलाउँदा दिलीपलाई लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दिलीपलाई उपचारका लागि धरान पठाइएको सिरहाका प्रहरी नायव उपरीक्षक...

धनगढीमा गोली प्रहार गरेर भागेको लुटेरा समूह पक्राउ (अपडेट)

काठमाडौं । कैलालीको धनगढीमा गोली प्रहार गरेर रकम लुट्ने दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय

गोली हानेर ९ लाख रुपैयाँ लुट्ने दुईजना पक्राउ

कैलाली, जेठ १३ – धनगढीमा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटेर भागेका दुईजनालाई प्रहरीले अत्तरियाबा...