काठमाडौंः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा ७४ वटा जिल्लामा पुगेको छ। मनाङ, खोटाङ र तेह्रथुम बाहेक सबै जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। देशभरमा कोरोना संक्रमित थपिदैं जाँदा निषेधाज्ञा भएका जिल्लाहरूमा निषेधाज्ञाको समयसमेत थप गरिरहेको छ।
वैशाख १३ गतेदेखि निषेधाज्ञा गरिएको बाँकेमा अझै निषेधाज्ञा…