हेलम्बु र मनाङका बाढीपहिरोपीडितसम्म पुगेन सरकार

मेलम्ची बाढीले पुर्‍याएको क्षतिमध्ये ७५ प्रतिशत हेलम्बु क्षेत्रमा पर्छ, तर अहिलेसम्म सिडिओ, सुरक्षा निकायका प्रमुख, संघीय मन्त्री, दलका नेता हेलम्बु पुगेनन्, मेलम्चीमै बसेर तथ्यांक लिँदै पाँच दिनपछि आइतबार मेलम्ची खोलाको बाढी...

सम्बन्धित सामग्री

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ।

हेलम्बु राजमार्ग अवरुद्ध

लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ।...

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ। ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक...

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण मेलम्ची–हेलम्बु र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ।

वर्षाले मेलम्ची र हेलम्बु आसपासका सडकमा क्षति

सिन्धुपाल्चोक, साउन ७ । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण […]

मेलम्ची-हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चाेक- मेलम्ची-हेलम्बु सडक अवरुद्ध भएकाे छ। मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची-११ सिमखेतमा बाटो अवरुद्ध भएको हो। बाटाे अवरुद्ध भएसँगै हेलम्बु मेलम्चीका विभिन्न यातायातका साधनहरू अलपत्र परेका छन्। बिहानैदेखि विभिन्न गन्तव्यका लागि निस्किएका यात्रुवाहक र निजी सवारी साधन बीच बाटोमै अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्न परेको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ।

‘फ्ल्यासब्याक’मा हेलम्बु

यात्रा त गर्ने तर कहाँ ? सम्झें- उही हेलम्बु । २०५७ सालमा पहिलोपटक पदयात्रा गरेथेँ हेलम्बुमा । त्यसपछिको परिस्थिति सधैं प्रतिकूल बन्यो । यात्राका झलक भने आँखाअगाडि आइरहेका थिए, चलचित्रका दृश्यझैं । कस्तो भयो होला त मैले त्यो बेला देखेको हेलम्बु ? मलाई तानिरहेको थियो हेलम्बुले । सुनेको थिएँ– अचेल सबै ठाउँमा बाइकमै पुग्न सकिन्छ […]

प्रधानमन्त्री ओली हेलम्बु क्षेत्रमा

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि आएका छन् ।प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा रहेका छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाँदैछन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहे

हेपिएको हेलम्बु

७ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटादेखि सरकारका मन्त्रीसम्मको लस्कर छ मेलम्ची बजारमा । तर, सबैभन्दा बढी मानवीय क्षति भएको हेलम्बु गाउँपालिकामा चाहिं कमैको नजर परेको छ । अघिल्लो मंगलबार राति आएको बाढीले एक जनाको मृत्यु र १५ जना बेपत्ता बनाएको हेलम्बु गाउँपालिकामा अहिलेसम्म प्रशासनको पाइला परेको छैन । हेलम्बु–२, ज्यामिरेका डम्बरबहादुर भण्डारी भन्छन्, ‘हाम्रो […]

बाढीपछिको हेलम्बु

असारको पहिलो साता इन्द्रावती नदीमा आएको बाढीले तहसनहस भएको सिन्धुपाल्चोकको हेलम्बु, चनौटेका स्थानीय र व्यवसायी बाढीले पुरिएको आफ्नो सामान निकालेर सुरक्षित स्थानतर्फ जान थालेका छन् ।