एमसीसी संसदमा लैजान दिनुहुन्नः सीपी गजुरेल

काठमाडौँ– देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिन नहुने बताएका छन्। आइतबार माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिनु नहुने बताएका हुन्। उनले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दा बढी रकम एनसेलको कर उठाउँदा जम्मा हुने भन्दै रकमभन्दा पनि परिणाम […]

सम्बन्धित सामग्री

बीआरआई र एमसीसी फरक हो : सीपी गजुरेल

२ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नेता सीपी गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फरक अवधारणा भएको बताएका छन् । मंगलबार पत्रकारसँगको अन्तरक्रियामा नेता …

खोटाङमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ

खोटाङ– खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ परेका छन् । एमसीसी सम्झौताको विरोध गर्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले […]

नेपाल बन्दको घोषणा भएपछि सरकारले बढायो सुरक्षा सतर्कता

काठमाडौँ – अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताविरुद्ध पाँच साना दलहरुले आज (बुधबार) नेपाल बन्दको घोषणा गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक […]

एमसिसीविरुद्ध साना वामपन्थी दलले तताए सडक

एमसीसी सम्झौता राष्ट्रघाती भएको ठहर गर्दै साना वामपन्थी दलले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् ।  नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले माइतीघर मण्डलामा  विरोध  प्रदर्शन गरेका हुन् । उनीहरुले कुनै पनि हालतमा संसदबाट एमसीसी पारित हुन नहुने भन्दै खबरदारी गरेका थिए । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेल संसद बैठकमा एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिए

माओवादी केन्द्रले क्रान्तिकारी दिशामा सच्चिएर देखाओस्ः सीपी गजुरेल

काठमाडौं, १२ पुस । नेकपा (माओवादी क्रान्तिकारी) का वरिष्ठ नेता सीपी गजुरेलले आफ्ना सर्त माने माओवादी केन्द्रसँग एकताको ढोका खुल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “हामी अहिले विप्लवजीहरुसँग एमसीसी लगायतका मुद्दामा कार्यगत एकता गरिरहेका छौं । माओवादी केन्द्रसँग अहिलेसम्म डेडलक […]

‘राष्ट्रघाती एमसीसी सम्झौता अघि बढाइए प्रतिकार गछौं’

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको बताए। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा माले अध्यक्ष सीपी मैनालीलगायतले एमसीसीको विरोध गरेका थिए।