अप्ठेरो बाटोमा नहिँड्न भन्दाभन्दै गएका दुई जनाको भीरबाट लडेर खोलाले बगाउँदा मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भीरबाट खस्दा एक महिलासहित बालकको मृत्यु भएको छ ।