नेपाली फुटबल टिममा कार्यवाहक मुख्य प्रशिक्षक हुमागाई नेपाल आइपुगे

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाई नेपाल आइपुगेका छन्।अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई अखिल नेपाल फुटबल संघ एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि नेपाल आएका हुन्। उनलाई आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले स्वागत गरे।बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको हो। हुमागाईले सेप्टेम्बर २७ मा काठमाडौंमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मे