सेती प्रादेशिक अस्पतालमा सिकलसेलको परीक्षण निःशुल्क

सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनमियाको उपचारका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ ।

सम्बन्धित सामग्री

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

धनगढीको सेती प्रादेशिक अस्पताल भित्रकै क्यान्टिन र निजी अस्पताल परिसरका होटेलमा बासि तथा अखाद्य खानेकुरा बिक्री गरिरहेको फेला परेको छ।...

अस्पताल भित्रकै ‘क्यान्टिन’ मा बासी खानेकुरा !

धनगढीको सेती प्रादेशिक अस्पताल भित्रको ‘क्यान्टिन’ मै बासी तथा अखाद्य खानेकुरा बिक्री हुने गरेको पाइएको छ।...

कैलालीमा भेटिए हैजाका बिरामी

सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए।

सेती अस्पताललाई नागरिकमैत्री बनाउने अभियानमा डिल्लीराज भट्ट

डिल्ली राज भट्ट उमेरले २७ वर्ष भए । तर, उनी सुदूर भूमिमा रहेर स्वसुधारका क्षेत्रमा सक्रिय छन् । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका भट्ट सुदूरको स्वास्थ्य समृद्ध र जनमुखी होस् भन्ने चाहन्छन् । समाजसेवाका लागि उमेर चाहिँदैन । चाहिन्छ त केवल इच्छाशक्ति । सोही इच्छाशक्तिकै कारण भट्ट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा नियुक्त भए ।‘हामी अस्पतालमा जाँदा सरसफाइको निकै समस्या थियो । बिरामीहरूले नाक छोपेर आहोरदोहोर गर्नुपर्ने अवस्था थियो । हाम्रो पहिलो प्राथमिकत

सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

सेती प्रादेशिक अस्पताल धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवाको विस्तार गरिएको छ।

ड्युटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत् उद्धार

हेलिकप्टरमार्फत् उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए।

बझाङमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ७ बस्ने ८४ बर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वास प्रश्वासको समस्या देखिएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको र कोरोना परिक्षण गर्दा उनमा कोरोना पुष्टी भएको श्रेष्ठले बताए । बिहीबार उनको भेन्टीलेटरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

दुर्गन्धित बन्यो सेती प्रादेशिक अस्पताल

सेती प्रादेशिक अस्पतालको शवगृह दुर्गन्धित बनेको छ । जीर्ण बन्दै गएको शवगृह व्यवस्थित नहुँदा र नजिकै रहेको फोहोर संकलन केन्द्रका कारण दुर्गन्धित बनेको हो ।टिनको छानोले बनेको शव गृहभित्र वर्षातको समयमा पानी पस्ने गरेको छ । शवगृहमा निकै साँघुरो पनि छ । यसमा दुईवटा शवमात्रै राख्न सकिन्छ भने लामो समय शव राख्नसमेत नमिल्ने देखिन्छ ।‘शवगृहमा पाँच/छ घण्टा शव राखेपछि किरा लाग्न थाल्छ,’ एम्बुलेन्स चालक लक्ष्मण सिंहले भने, ‘शव गृहलाई व्यवस्थित गर्न कसैको ध्यान गएको छैन ।’ उनले फोहोर

सेती अस्पताल कोरोना संक्रमितले भरियो, प्राङ्गणमै बिरामीको उपचार गरिँदै

धनगढीको सेती प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिएपछि अहिले अस्पतालको प्राङ्गणमै राखेर बिरामीको उपचार भइरहेको छ । अस्पतालमा हाल ५० जना कोभिड संक्रमितको उपचार हुँदै छ