बेलहियामा आईसीपी निर्माणमा ढिलाइ, मालबाहक ट्रक महिना दिनसम्म सडकमै

५ माघ, बुटवल । भारतीय पक्षले एकीकृत जाँच चौकी (इन्टिग्रेटेड चेक पोस्ट (आईसीपी) निर्माण नगर्दा सीमा क्षेत्र सुनौलीमा मालबाहक ट्रकको ‘जाम’ले आवागमन नराम्ररी प्रभावित हुने गरेको छ । आईसीपीको अभावमा भारतीय सुरक्षाकर्मीले नेपाल आउने मालबाहक सवारी साधनलाई सडकमै रोकेर भन्सार जाँच गर्ने भएकाले सुनौलीमा सवारी जामको समस्या बारम्बार दोहोरिने गरेको हो । झण्डै चार किलोमिटर […]