शीतल निवासमा खेलियो देउसी भैलो

राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा देउसी भैलो खेलिएको छ। सोमबार राष्ट्रपतिको निवास रहेको शीतल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाहरुको टोलीले देउसी भैलो कार्यक्रम गरेको हो।  सो कार्यक्रममा राष्ट्रपति...

सम्बन्धित सामग्री

बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्वः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न जरुरी रहेको बताएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा लक्ष्मी पूजाको अवसरमा आयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै राष्ट्रपति भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताइन् । उनले बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्व भएको बताउँदै यसले मनोबल उच्च बनाउन प्रेरित गर्ने बताइन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा सांस्कृतिक कार्यक्रम आयोजना हुनु राष्ट्रकै गौरवको