कार्बन उत्सर्जन कम गर्न हरियाली अभियान

दैलेख- जलवायु अनुकुलन वातवरणमा कार्बन उत्सर्जन कम गर्नुका साथै आर्थिक समृद्धिका लागि दैलेखको दूललु नगरपालिकाका कृषकलाई हरियाली अभियानमा उत्प्रेरित गर्न थालिएको छ । हरित कृषि प्रविधिले जलवायु स्वंयम वातावरणमैत्री कृषि पद्दतिमार्फत कृषि गतिविधिहरुबाट निस्कने हरितगृह ग्यास उत्सर्जन कम गर्ने उद्देश्यले व्यावसायिक प्राङ्गारिक मसलाबाली खेतीको अभियान थालिएको हो ।जलवायु अनुकुलन खेती गरी खाद्य सुरक्षामा सहयोग पु-याउने […]