विश्वकप विजेता अर्जेन्टिनाका नागरिकलाई नेपाल भ्रमणमा विशेष छुट

१५ पुस, काठमाडौं। विश्वकप फुटबल विजेता मुलुक अर्जेन्टिनाका नागरिकले नेपाल भ्रमण गर्दा विशेष छूट पाउने भएका छन् । हिमालयन रिक्रिएसन ट्रेक्स एन्ड एक्स्पिडिसन कम्पनीले यस्तो अफर ल्याएको छ । कम्पनीले विश्वकप विजेता मुलुक अर्जेण्टिनाका नागरिकलाई ट्रेकिङ तथा टूरमा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले १५ दिनको ‘एक्स्पेरियन्स नेपाल’ टुर प्याकेजमा २० प्रतिशत […]