उत्तरी हिल्सा नाका खुल्यो

नेपाल–चीनको उत्तरी व्यापारिक सीमा क्षेत्र हुम्लाको ‘हिल्सा नाका’ खुलेको छ । कोरोना महामारीका कारण बन्द रहेको हुम्लाको ‘हिल्सा नाका’ तीन वर्षपछि गत सोमबारबाट एकतर्फी खुलेको हो । छिमेकी राष्ट्र चीनले सोमबारदेखि एकतर्फी नाका खोलेपछि आठवटा ट्रकमा सामान आयात गरिएको यारी भन्सारले जानकारी दिएको छ । यारी भन्सार कार्यालयका प्रमुख रामराज जैशीका अनुसार चीनबाट दैनिक उपभोग्य […]

सम्बन्धित सामग्री

हिल्सा नाका खुल्यो, नाक्चेनाङ्ला कहिले खुल्ला ?

कोरोना महामारीका कारण झन्डै ४ वर्षदेखि बन्द हुम्लाको हिल्सा नाका सोमबारदेखि चीनले खुला गरेको छ । हिल्सा नाका खुलेपछि चिनियाँ सामान नेपालतिर आउन थालेको छ । हुम्लावासी १७ जना चिनियाँ बजार ताक्लाकोट पुगेका छन् ।