महिला शिक्षकले गरिन् बालकमाथि पटक पटक बलात्कार

एक विवाहित महिला शिक्षकले १४ वर्षको बालकलाई पटक पटक बलात्कार गरेकी छिन् ।  एक प्राइभेट स्टडी सेशनको समयमा कम्तीमा पनि ३ पटक ती वालकको साथ उनले बलात्कार गरेको बताइएको छ ।  पटक पटक बलात्कार गरेको आरोपमा ति महिला शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ ।   यो घटना क्यालिफोर्नियाको हो  । त्यहाँको एक ३९ वर्षीया क्रिस्टल ज्याक्सनमाथि बच्चामाथि बलात्कार गरेको आरोप लागेको हो । त्यहाँस्थित डनलप लिडरशीप एकेडेमीमा स्वतन्त्र अध्ययन सत्रको समयमा शिक्षिकाले १४ वर्षीय बालकमाथि बलात्कार गरेकी हुन् । उनलाई प्...