किसुनजी स्मृति म्याराथन चैत्र १९ गते हुने

काठमाडौँ– काठमाडौँमा दोश्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा प्रतियोगिता चैत्र १९ गते हुने भएको हो । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । नेपाली काँग्रेसका संस्थापक नेता एवं […]

सम्बन्धित सामग्री

नेपालगञ्ज म्याराथन मंसिर ९ गते

नेपालगञ्ज – नवौं धारा नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने भएको छ। म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो। नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति–सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगञ्ज म्याराथन यस बर्ष ९ […]

लमजुङमा राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन हुने

लमजुङ (हाम्रो खेलकुद) – लमजुङको सुन्दरबजार नगरपालिकामा ‘दोस्रो राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन’ आयोजना हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति लमजुङको आयोजनामा दोस्रो संस्करणको मिनि म्याराथन आगामी असार २ गते हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग बहादुर गुरुङ (कालु) ले जानकारी गराए । ‘मिनी म्याराथन’ बेसीसहर नगरपालिकाको सीमा उदिपुर गेटबाट सुन्दरबजार नगरपालिकाको […] The post लमजुङमा राष्ट्रव्यापी खुल्ला मिनी म्याराथन हुने first appeared on Hamro Khelkud.

इलाममा वैशाखमा म्याराथन प्रतियोगिता हुने

इलाम । पर्यटन प्रवर्धनको उद्देश्यसहित इलाममा म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथन आयोजना गरिन लागेको हो । पुरुषतर्फको म्याराथन विजेताले अढाई लाख तथा महिलाको विजेताले […]

पर्यटन प्रवर्धनका लागि इलाम–माइपोखरी म्याराथन

इलाम : नयाँ वर्षको अवसरमा इलाममा म्याराथन आयोजना हुने भएको छ। पर्यटन प्रवर्धनको उद्देश्य राखी वैशाख १ गते म्याराथन गर्न लागिएको हो।पुरुषतर्फ ४२.२ किलोमिटरको म्याराथन र महिलातर्फ २१.२ किलोमिटर हाफ म्याराथन हुनेछ। ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित आयोजना हुने प्रतियोगितामा पुरुषले इलाम नपा–१०, गोदकको नारायण चोकदेखि सन्दकपुर गापाको माइपोखरी सातखाल्डेसम्म र महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मै दौडिनुपर्नेछ।पुरुषतर्फका विजेताले २ लाख ५० हजा

धनगढीमा हाफ म्याराथन हुने

कैलाली । कैलालीको धनगढी जेसिजले हाफ म्याराथन आयोजना गर्ने भएको छ । वैशाख १ गते देखि धनगढी रंगशालाबाट साता व्यापी खेल सुरू हुने जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिनुभयो । म्याराथन प्रतियोगितामा विभिन्न ४ विधा समावेश गरिएको छ । म्याराथन प्रतियोगितामा खुला २१.१ किलोमीटर, कर्पोरेट र सञ्चार ५ किलोमीटर, ट्राइसाइकल रेस ५ किलोमीटर र महिला […]

ताप्लेजुङमा पाथीभरा म्याराथन

काठमाडौँ,१३ असोज । ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ । ताप्लेजुङ पर्यटन महत्सवको अवरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरेको हो । पुरुष म्याराथनतर्फ एक सय ३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन् । धावकले सदरमुकाम फुङलिङको वीरेन्द्र चोकबाट तोक्मेडाँडा, सुकेटार, देउराली, काफ्लेपार्टी, माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिर परिक्रमा गरी […]

ताप्लेजुङमा पाथीभरा म्याराथन

ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ। ताप्लेजुङ पर्यटन महत्सवको अवसरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो। पुरुष म्याराथनतर्फ १३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन्।...

पाथीभरा म्याराथन तथा महोत्सव हुने

‘मिति चाँहि तोकिएको छ, अरु सबै विषय मंगलबारको बैठकले निर्णय गरे अनुसार हुन्छ’ थापाले भने। साविकमा पाथीभरा म्याराथन तथा महोत्सवका बेला खुल्लातर्फ पाथीभरा म्याराथन तथा महिलातर्फ हाफ म्याराथन हुने गरेको थियो।...

कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

काठमाडौँ- १० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो । प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो […]

चैतमा किसुनजी म्याराथन

दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन चैतको तेस्रो साता हुने भएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बाग्मती प्रदेश संघको आयोजनामा दोस्रो संस्करणको किसुनजी म्याराथन चैतको १९ गते हुन लागेको हो।...