काठमाडौं । टाटा मोटर्सले आफैँले आफ्ना विद्युतीय कारको रेन्ज टेस्ट गरेको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले सी-७५ नाम दिएको उक्त परिक्षणमा पुरै समय एसी चालु गरेर, औषत ४० किलोमिटर प्रतिघण्टादेखि १२० किलोमिटर प्रतिघण्टासम्मको स्पीडमा रेन्ज टेष्ट गरेको जनाएको छ । कम्पनीले गाडीमा २५० केजी लोड राखेर परीक्षण गरिएको जनाएको छ । साथै परीक्षण गरिएको […]