अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका विराजले च्यासलको कप्तानी गर्ने

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक 'ए' डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन्। च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै...