जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ४ जना घाइते

सुर्खेत–दैलेख सडक खण्ड अन्तरर्गत वीरेन्द्रनगर पालिका–७ स्थित कपासे नजिक जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा१झ ८७८४ नम्वरको बोलेरो जीप ओरालोमा मोडबाट २० मिटर तल खसेको हो।...

सम्बन्धित सामग्री

सुर्खेतमा जीप दुर्घटना हुँदा एककाे मृत्यु, ४ जना घाइते

वीरेन्द्रनगर- सुर्खेतमा जीप दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन्। आइतबार बेलुका साढे पाँच बजे सिम्ता गाउँपालिका- ९ मा जीप दुर्घटना भएकाे हाे। जिल्लाको गुर्भाकोट नगरपालिकाकाे गुमीदेखि सिम्ता गाउँपालिकाको चोल्पाको लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०६०६ नम्बरको डबल क्याब मुङ्रेको मिलन चोकबाट करिब ५०० मिटर तल खोल्सामा खसेकाे थियाे। […]

सुर्खेतको सिम्तामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते

सुर्खेत । आइतबार साँझ सुर्खेतको सिम्ता गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा सिम्ता गाउँपालिका– ९ की ३५ वर्षीय रमा चन्द रहेकी छन्

बैतडी जीप दुर्घटना: ४ जना घाइते, दुईकाे अवस्था गम्भीर

धनगढी – बैतडीमा जीप दुर्घटनामा परी चार जना घाइते भएका छन्। आज बुधबार जिल्लाकाे सुर्नया- ६ दुदिलाखान नजिकै जीप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन्। घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका- ५ का जीप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका- ९ की ४५ वर्षीया नरपती पातली, ७० वर्षीया काली पातली र नरमा […]

जयपृथ्वी राजमार्गमा जीप दुर्घटना हुँदा ४ जना घाइते

बैतडी । बैतडीकाे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-६ दुदिलाखानमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा जीप चालक बझाङको केदारस्यु गाउँपालिका-५ गौराडीका धनबहादुर गुरधामी, बझाङकै बुङ्गल नगरपालिका-९ की नरपति पातली, सोही ठाउँकी काली पातली र नरमा पातली रहेका छन् । घाइते मध्ये नरपति र कालिको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी […]

पाल्पामा मन्दिर जाँदै गरेको जीप दुर्घटना, ४ जना घाइते

पाल्पा – पाल्पामा पूजाका लागि मन्दिर गएका मानिसहरू चढेकाे जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  आज मङ्गलवार दिउँसो १२ बजेतिर रैनादेवीछहरा गाउँपालिका ३ मा रहेको रैनादेवी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।  दुर्घटनामा घाइते भएका चालक रैनादेवी ३ का ४० वर्षीय खगेन्द्रबहादुर कुमाल, १८ वर्षीय रितिक परियार, १७ वर्षीय सुनिल परियार र २१ वर्षीया सरिता कुमालको सदरमुकाम तानसेनमा उपचार भइरहेको छ । घाइतेमध्य...

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

१ भदौ, धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक […]

सुर्खेत-दैलेख सडकखण्डमा बोलेरो दुर्घटना : एकको मृत्यु‚ ४ जना घाइते

सुर्खेत : सुर्खेत-दैलेख सडकखण्डको कपासेनजिकै बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।बा १ झ ८७८४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बांगेसिमलका एसपी विमल डाँगीले जानकारी दिए।उनकाअनुसार दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छैन। दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडारको मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरे

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनमा ४ जना घाईते समेत भएका छन् । दुर्घटनामा गोरखा बारपाकका सन्तमान गुरुङको मृत्यु भएको हो। शुक्रबार साँझ बागलुङबाट टेकमाईन नेटवर्कको सामान लिएर मुस्ताङ जादै गरेको जीप र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन ढकालले जानकारी दिनुभयो […]

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

१७ मंसिर, काठमाडाैं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको …

बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते

बैतडी – जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ६ दुदिलाखानमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । से १ ज ५८४ नम्बरको जीप आइतबार राति ८ बजे दुर्घटना भएको हो ।  दुर्घटनामा घाइते हुनेमा सिगासका जनक बिष्ट, जगदिश पन्त, करुणाकर जोशी र पाटन ९ का राजेन्द्र बिजले रहेका छन् । घाइतेको उपक्षेत्रीय अस्...