माइतीघरमा निजगढबासीको विरोध (तस्बिरहरू)

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ । विमानस्थल निर्माण विकास पक्षधरको आव्हानमा गरिएको प्रदर्शनमा कार्यपालिकाको काममा हस्तक्षेप नगर्न अदालतसमक्ष माग गरिएको छ । त्यस्तै वातावरणको नाममा विकास रोक्न नहुने प्रदर्शनकारीको भनाइ छ । प्रदर्शनमा काठमाडौं बस्दै आएका निजगढबासी सहभागी थिए । सर्वोच्चको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने […]