मन्त्री छान्न नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू

काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसको लागि उनले सरकारमा सहभागी हुने दलका नेताहरुलाई मन्त्रीको नाम दिन भनिसकेका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम हिजै टुँगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोद्यमायाकुमारी यादवको नाम […]

सम्बन्धित सामग्री

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु

काठमाडौं, १६ पुष । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि अब कसरी अघि बढ्ने भन्नेबारे यो स्थायी कमिटीको बैठकले महत्वपूर्ण निर्णय लिने भनिएको छ । यो बीचमा उक्त दलको नेतृत्व्लाई आफ्नो नेता तथा कार्यकर्ताहरुबाट एमालेसँग एकता गर्न दबाब रहेको चर्चा छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई […]

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताए । उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने÷नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । यसअघि पनि अध्यक्ष नेपालले

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू

काठमाडौं, ३१ जेठ । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि उत्पन्न विवाद मत्थर पार्नको लागि शीर्ष नेताहरु प्रयासरत छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच अहिले विवाद चुलिएको छ। खनालले पार्टीको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै माधव नेपालप्रति असन्तुष्टि […]

एमसिसीबारे छलफल गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ – एमसिसीका सम्बन्धमा स्पष्ट धारणा बनाउन नसकेको र यो मुद्दामा आन्तरिक रुपमै विभाजित जस्तो देखिएको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने र त्यसमा एमसिसीका सम्बन्धमा पार्टीको धारणाबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसअघि नै एकीकृत समाजवादीले […]

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक जारी, एमसीसीबारे के धारणा आउला ?

काठमाडौं, ७ फागुन। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको १०औंँ बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै एमसीसीको बारेमा पनि छलफल भैरहेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा जारी बैठकले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने जनाईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने संसद् बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका छन् । तर, […]

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरूले बताएका छन् । सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्तोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् । सो पार्टीका […]

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले एमसीसीका विषयमा छलफल गर्न भन्दै आज शनिबारका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीले आजकै बैठकबाट एमसीसीका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ । यस्तै, बैठकमा देशभरको सांगठनिक गतिविधि, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने छ । शुक्रबार बसेको सत्तारूढ गठबन्धनको […]

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक बस्दैछ। पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ। आजको बैठकमा पार्टीको केन्द्रीय निकायमा पदपुर्ति र समसमायिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनबारे पनि छलफल हुने बताइएको छ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक बसिरहेको छ। काठमाडौंको अर्पण बैंक्वेटमा जारी बैठकमा पार्टीका गतिविधि र पार्टीकोतर्फबाट मन्त्रीको नाम टुंग्याउने विषयमा छलफल हुने बताइएको छ। मंगलवार बसेको...