उन्नती लघुवित्त वित्तीय संस्थाले एफपीओ (फर्दर पब्लिक इस्यू) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा पेश गर्ने भएको छ ।यसअघि सञ्चालक समितिले २०७७ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १७.८१ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने र त्यसपश्चात कायम हुने सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड […]