गोर्खा ब्रुअरीको फायर मुन बियर बजारमा

गोर्खा ब्रुअरीले जाडो मौसमको लागि नयाँ बियर फायर मुन बजारमा ल्याएको छ ।यो नेपालको पहिलो विन्टर वार्मर बियर भएको कम्पनीको दाबी छ । यो विन्टर वार्मर बियर, नेपालको कठ्यांग्रिने जाडोको लागि निकै नै उपयुक्त रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।“फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो, जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्न मद्दत […]