फिफा विश्वकप विजेता तथा ब्राजिलका पूर्वडिफेन्डर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।
९ वैशाख, काठमाडौं । वैज्ञानिकहरूले नयाँ रंग पत्ता लगाएको दाबी गरेका छन् । नयाँ भनिएको उक्त रंगलाई ‘ओलो’ नाम दिइएको छ ।
अचम्म त के छ भने ‘ओलो’ रंग अहिलेसम्म विश्वमा केवल पाँच जनामात्रले देखेका छन् …
अमेरिकाको न्यूयोर्कको एक अदालतले पूर्व न्युजर्सी सिनेटर रोबर्ट मेनेन्डेजकी ५८ बषीया पत्नी नाडिन मेनेन्डेजलाई भष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । उनलाई १५ वटै अभियोगमा दोषी ठहर अदालतले गरेको छ । ती अभियोगमा घूस, न्याय अवरोध र भ्रष्टाचार सम्बन्धी गम्भीर आरोपहरू रहेका छन् । आफ्ना पतिको तर्फबाट नगद, सुनका ब्रासलेटहरू र मर्सिडिज बेन्ज जस्ता महँगा […]
काठमाडौं – नटिङघम फरेस्टले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ। इङ्लिस प्रिमियर सिपको सोमबार भएको खेलमा फरेस्टले टोटनहाम हस्ट स्पर्सलाई २–१ ले हराएको हो। जितसहित फरेस्ट तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पाँचौँ मिनेटमा इलियट एन्डरसनको गोलमा अग्रता लिएको फरेस्टका लागि १६ औँ मिनेटमा कृश उडले गोल गरे। सानदार फर्ममा रहेका उडले यस […]