संघले प्रदेश–प्रदेशबीच द्वन्द्व निम्त्याउन खोजेको मुख्यमन्त्री पोखरेलको आरोप

यसअघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङले पनि कालीगण्डकी डाइभर्सन कुनै हालतमा हुन नदिने अडान राख्नुभएको थियो ।

सम्बन्धित सामग्री

कानुन कार्यान्वयनमा बुझाईमा फरक हुँदा समस्या भयोः पोखरेल

दाङ।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल कानुन कार्यान्वयनको बुझाईमा फरक हुँदा समस्या सिर्जना भएको बताएका छन्।प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले एकल बहुमतसहितको सरकार गठनका लागि गरेको प्रयासमा अनावश्यक व्याख्या भएको बताए।संविधानको ७६ (२) को उपयोग दलहरुका लागि भएको बुझ्न जरुरी रहेको बताए।एकल दलको बहुमत रहेको अवस्थामा आफूले मुख्यमन्त्रीमा सपथ लिएपनि यसको अनावश्यक रुपमा विवाद निकालेर राजनीतिक द्वन्द्व निम्त्याएको आरोप लगाए।