भक्तपुरमा सहकारीको एटीएम

भविष्यमा देशभर ५० ठाउँंहरुमा मार्टसहित एटीएम सेवा विस्तार गर्ने योजना रहेको पनि उनले सुनाए। हाल मार्ट सञ्चालन गर्दै आइरहेको सहकारीको यो पहिलो एटीएम सेवाको सुरुवात हो।...

सम्बन्धित सामग्री

काभ्रेको साँगामा अपाङ्गतामैत्री एटीएम सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले काभ्रेको साँगास्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रमा अपाङ्गतामैत्री एटीएम सञ्चालनमा ल्याएको छ । सबैका लागि बैंक, सबैका लागि बैंकिङ सुविधा भन्ने उद्देश्यका साथ एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । केन्द्रको २१ औं वार्षिक उत्सवको उपलक्ष्यमा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनर्स्थापना […]

ग्लोबल आइएमई बैंकको एटीएम बुटवलको देवीनगरमा

ग्लोबल आइएमई बैंक देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या २७३ पुगेको छ । उक्त एटीएम सेवाको बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रवि श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । एटीएम सेवा समुद्घाटन गर्दै वडा […]

बुटवलको देवीनगरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आईएमई बैंकको एटीएम संख्या २७३ पुगेको बैंकले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री र बैंकका लुम्बिनी प्रदेश प्रमुख र रवी श्रेष्ठले उक्त एटीएम बुथको संयुक्त रुपमा उद्घाटन गरेका […]

एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी, एनएमबीको एटीएम पनि फोडियो

काठमाडौँ । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ । पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैङ्कको एटिएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको हो । नेपाली सेनाको ब्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो । यसअघि पोखरा–९ नयाँ बजारमा पनि एटीएम फोडेर […]

एटीएम मेसिन फोड्ने घटना बढ्दै

पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ।नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो। यसअघि  पोखरा-९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो। शुक्रबार मात्रै उक्त घटना घटेको थियो। घटना घटेको ६

त्रिभुवन विमानस्थलमा एटीएम थपिँदै

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटीएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ ।  विमानस्थलको अनअराइभल कक्षमा आज साेमवार नै राष्ट्रिय वाणिज्य बैंक एटीएम मेशिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि विमानस्थलमा प्रभु बैंकको एउटा एटीएम मेशिन मात्रै भएको र त्याे ...

अब सहकारीकाे पनि एटीएम

काठमाण्डाै – सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी गर्न सक्ने भएका छन् । आज आइतवार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकबीच भएकाे सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो । याे सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत...

अब सहकारीले पनि एटीएम कार्ड जारी गर्न सक्ने

काठमाडौँ– सहकारी संस्थाहरुले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन्। बैंक तथा वित्तिय संस्थाहरुले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकोमा अबदेखि सहकारी संस्थाहरुले पनि जारी गर्न सक्ने भएका छन्। आइतबार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीच सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो। उक्त […]

सुर्खेत पुग्यो शिवशिखरको एटीएम सेवा

पछिल्लो समय एटीएम सेवा विस्तारमा आक्रामक हुँदै गएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगर अर्को एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।  यो सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा एटीएम सेवा सञ्चालनमा ल्याएको सहकारीले जानकारी दिएको छ ।  मंगलवार एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले एटीएम सेवा सञ्चालनको शुरूवात गरेका हुन् ।  भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रविधिमैत्री बनाउने उद्देश्यले एट...

एटीएम तोडफोड गर्ने एक पक्राउ

मोरङ – मोरङको विराटनगरस्थित माछापुच्छ«े बैंकको एटीएम मेशिन तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार मोरङ रतुवामाई नगरपालिका ५ का पारस कालिकोटे बैंकको एटीएम तोडफोडका क्रममा पक्राउ परेका हुन्। विराटनगर महानगरपालिका ५ कञ्चनबारीस्थित बैंकको एटीएम मेशिन आइतबार राति करिब साढे ९ बजे तोडफोड गरिरहेको […]