एनआईसी एशिया बैंकद्धारा पन्तलाई घातक रोगको उपचार बीमा बापत रकम प्रदान

काठमाडौं, १० फागुन । एन आई सी एशिया बैंकले रू. १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई प्रदान गरेको छ । बैंकको ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अन्तर्गत बैंकको काठमाडौं स्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोल्ने भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय […]