शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नुपर्छ : जबरा (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा ललितपुर–१ का नवनिर्वाचित सांसद उदयशमशेर जबराले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् । उनले देउवाकै नेतृत्वमा चुनाव जाँदा र गठबन्धन गर्दा कांग्रेस पहिलो दल बनेको भन्दै उनले त्यसको लागि पनि देउवा नै प्रधानमन्त्री बन्नुपर्ने तर्क गरे । हिजो राति प्राइम टिभीबाट […]