आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

आज नेपालसहित विश्वभर  ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ ।     दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिनेछन् । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि कार्यक्रम गरी दिवस मनाइरहेका छन् ।परि

सम्बन्धित सामग्री

कर्मकाण्डी मात्रै नबनोस् अन्तर्राष्ट्रिय युवा दिवस

संयुक्त राष्ट्र संघले यस वर्ष २०२२ का लागि अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ तय गरेको छ । संयुक्त राष्ट्र संघको सन् १९९९ को साधारणसभाबाट पारित गरेपश्चात् सन् २००० देखि हरेक वर्ष १२ अगस्टका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने परम्परा चल्दै आएको छ । नेपालमा पनि राष्ट्रिय […]

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय युवा दिवस, अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराकासाथ मनाइँदै छ। युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा नेपाल युवा परिषद्ले राष्ट्रिय युवा सम्मेलन गर्दैछ । काठमाण्डौमा तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट २ सय २० जना युवा सहभागी हुनेछन् । ७७ वटै जिल्लाबाट एक महिला र एक पुरुष गरी १ सय ५४ जना तथा विभिन्न समुदायका ६६ जना युव...

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी रूपमा मनाइने भएको छ । राष्ट्रिय युवा परिषद्को आयोजनामा “समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा” भन्ने मूल नाराका साथ दिवस साताव्यापी रूपमा मनाउन थालिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले साउन २० गतेदेखि नै युवा लक्षित कार्यक्रम गरेर दिवस मनाउन थालिएको जानकारी दिए । यस वर्ष दिवस साउन २७ गते मनाइँदै छ ।  साताव्यापीरूपमा मनाइने दिवसमा युवाको क्षमता र उद्यमशीलतामा नेतृत्व विकासका लागि कार्यक्रम आयोजना गर

अन्तर्राष्ट्रिय युवा दिवस आयोजक समिति गठन

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह आयोजक समिति गठन भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित सरोकारवाला, संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा भेलाबाट राष्ट्रिय युवा परिषद्का अध्यक्षसमेत रहेका मन्त्री गहतराजको नेतृत्वमा ६ सय ५७ सदस्यीय समिति गठन भएको हो ।समितिमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतसहित सबै सदस्यहरु, नेपाली सेना, […]

मन्त्री गहतराजको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह समिति गठन

राष्ट्रिय युवा परिषद्का अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकको अध्यक्षतामा ६५७  सदस्यीय अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह आयोजक समिति गठन भएको छ। ‘अन्तरपुस्ताको ऐक्यबद्धता,  सबै उमेर समूह मैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मुल नाराका साथ अगस्ट १२ मा विश्वब्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ।बिहीवार युवा तथा खेलकुद मन्त्रालयमा  महत्त्वपूर्ण सरोकारवाला एवम् विभिन्न क्षेत्रका युवा केन्द्रित संघसंस्था र प्रतिनिधिहरुको उपस्

वृक्षारोपण गरि मनाइयाे अन्तर्राष्ट्रिय युवा दिवस

युवा समिति धनकुटाको आयोजनामा जिल्लाको पर्यटकीय स्थल तथा चुलिबनमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेर दिवस मनाइएको छ।...

अन्तर्राष्ट्रिय युवा दिवस, विविध कार्यक्रम गरी मनाइदैं

काठमाडौं । नेपाललगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर […]

सन्दर्भ अन्तर्राष्ट्रिय युवा दिवस– के भन्छन् युवा नेताहरु ?

अगस्ट १२– नेपालल लगायत विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो वर्ष ‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन लागिएको छ । सरोकारवालाले बर्सेनि यो दिवस मनाए पनि युवाका मुद्दा कार्यन्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त …

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै

राष्ट्रिय युवा परिषद्ले ‘अन्तरराष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ। ‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको हो।...