काँग्रेसको एकल सरकार आवश्यक : उपसभापति निधि

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेसको एकल सरकार आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै निधिले मुलुकलाई सफल रुपमा सञ्चालन गर्न काँग्रेसको एकल सरकार अपरिहार्य रहेको बताएका हुन् ।संविधानको सफल कार्यान्वयनका लागि काँग्रेस ड्राइभिङ सिटमा आउन आवश्यक रहेको उनले बताए । काँग्रेसले बहुमतको सरकार बनाउन एक्लै वडादेखि प्रदेश तथा संघसम्म चुनाव लड्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिलेदेखि नै तयारी गरे नेपाली काँ

सम्बन्धित सामग्री

संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको विजय आवश्यक छ : उपसभापति निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आज उनले आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि नेतृत्व लाग्नुपर्नेमा जोड दिए । उपसभापति निधिले कांग्रेसको नेतृत्वमा मुलुकको द्वन्द्व समाधान भई शान्ति […]