पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्छु : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी बनाउन पहल गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रममा पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्ने बताएका हुन् । यसअघि नै पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय राजधानी बनाउने घोषणा गरेको थियो...

सम्बन्धित सामग्री