रातोपाटी ब्रिफिङ : एमसीसीले सत्ता गठबन्धनमा गडबड, निर्वाचनका लागि आयोगले माग्यो ८ अर्ब

आज २०७८ फागुन १२ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा एमसीसीले सत्ता गठबन्धनमा गडबड, एमालेसँग काँग्रेस र माओवादी केन्द्रको छुट्टाछुट्टै छलफल, एमसीसीको विरोधमा आज पनि प्रदर्शन, एमसीसीबारे सत्तारुढ जसपा नेपाल अनिर्णित, नाबालिगलाई बलात्कार गरेको आरोप लागेका पल शाह फरार, ओमानविरुद्ध शानदार जितका साथ नेपाल तेस्रो, सेयर बजारमा एमसीसीको साइट इफेक्ट लगायत छन् ।१. एमसीसीले सत्