पाँच दलीय समन्वय समितिको बैठक आज बस्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न पाँच दलीय समन्वय समितिको बैठक आज (शुक्रबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो (बिहीबार) बस्ने तय भएको यो बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । सम्बन्धित समाचार : पाँच दलीय समन्वय समितिको बैठक स्थगित […]