कोरोनाको त्रासले विद्यालय बन्द‚ वैकल्पिक माध्यमबाट पढाइ

सल्यान : कोरोना भाइरस संक्रमणका कारण सल्यानका प्राय विद्यालय बन्द रहे पनि शारदा नगरपालिकाका विद्यालयमा भने पढाइ रोकिएको छैन। नगरपालिकाको शिक्षा शाखाले शिक्षा प्रतिकार्य योजना निर्माण गरी पठनपाठन गराइरहेको छ।शिक्षा प्रतिकार्य योजनाअनुसार सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पूरा गरी टोल सिकाइमार्फत पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख लिलाबहादुर बबालले बताए। ‘नगरपालिकाभित्रका ५८ वटा विद्यालयमा सिकाइ अभिभावक समूह गठन गरिएको छ,’ उनले भने, ‘प्रत्येक विद्यालयमा क्लोज युजर ग्रुप निर्माण गर

सम्बन्धित सामग्री

सरकारी विद्यालय सुनसान, निजीमा पढाइ

४ असोज, काठमाडौं । बिहीबार दिउँसो करिब ३ बजे मध्य बानेश्वरको रत्नराज्यलक्ष्मी माविमा पुग्दा विद्यालय सुनसान थियो । कक्षा १२सम्म पढाइ हुने विद्यालयमा न शिक्षकहरु थिए न विद्यार्थी, गेटमा सुरक्षाकर्मी मात्र थिए । ‘विहानै केही विद्यार्थी आएर फर्किए, १० बजेपनि विद्यार्थीहरु आएका थिए । विदा भनेपछि फर्केर गए’ ती सुरक्षाकर्मीले भने । पढाइ नहुनुको कारण […]

अझै खुलेनन् पलाँतामा विद्यालय

जिल्लाको पलाँता गाउँपालिकामा पाठ्यपुस्तक पुगे पनि विद्यालय भने खुलेका छैनन्। कार्यालय सहयोगीले विद्यालयमा पाठ्यपुस्तक स्टोर गरेर राखेका भए पनि विद्यालय नखुल्दा विद्यार्थीको पढाइ सुरु हुन नसकेको बताइएको छ।...

अझै खुलेनन् पलाँतामा विद्यालय

जिल्लाको पलाँता गाउँपालिकामा पाठ्यपुस्तक पुगे पनि विद्यालय भने खुलेका छैनन्। कार्यालय सहयोगीले विद्यालयमा पाठ्यपुस्तक स्टोर गरेर राखेका भए पनि विद्यालय नखुल्दा विद्यार्थीको पढाइ सुरु हुन नसकेको बताइएको छ।...

७ कक्षासम्म पढाइ हुने विद्यालयमा शिशु कक्षा मात्रै सञ्चालन

तुलसीपुर :  कुनै वेला कक्षा ७ सम्म पढाइ हुने विद्यालयमा अहिले शिशु कक्षा मात्रै पढाइ हुने गरेको छ। गाउँमा विद्यार्थी नभएका पनि होइनन्। उनीहरू पढ्न अरू गाउँमा रहेका विद्यालय जान बाध्य छन्।६० वर्षअघि सञ्चालनमा आएको विद्यालय स्थानीय सरकारको लापर्वाहीका कारण यो अवस्थामा पुगेको स्थानीयको बुझाइ छ।दाङको तुलसीपुर उपमहानगर  हलवारस्थित श्री प्राथमिक विद्यालय यो अवस्थामा पुगेको हो। तुलसीपुर-७ हलवारकी सम्झना चौधरीले आफ्ना बच्चालाई उक्त विद्यालयमा भर्ना गरेकी छन्। उनले भनिन्, ‘विद्यालयको अवस्

विद्यालयको पढाइ चैत मसान्तसम्मै, परीक्षा वैशाखमा

चालू शैक्षिक सत्रको विद्यालय तहको पढाइ चैत मसान्तसम्म नै सञ्चालन गर्ने र ०७९ वैशाखमा मात्रै परीक्षा हुने भएको छ । शिक्षा मन्त्रालयले औपचारिक निर्णय गर्न बाँकी रहे पनि यस्तो शैक्षिक कार्यतालिकाको...

त्रिविमा पढाइ बन्द हुने, परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् ।त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ । विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै न

दिल्लीका सबै विद्यालयमा पढाइ सुरु

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।     विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।

बाढीले विद्यालय बगायो, टेन्टमा पढाइ

मनाङको नासों गाउँपालिका–१ तालगाउँमा रहेको भानु माविको भवन बाढीले बगाएपछि पढाइ प्रभावित भएको छ । विद्यालय मस्र्याङ्दीमा बगेसँगै विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् ।  तालगाउँमा रहेको भानु माविको भवन १ असारमा...

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ

जाजरकोट, ३१ साउन: देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश विद्यालयमा पढाइ वैशाखदेखि नै सुरु भएको बताइएको छ । माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुने गर्दछ । डोल्पोबुद्धका सबै विद्यालय वैशाखदेखि निर्धक्कका साथ पढाइ […]

आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको छ।