भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार ४१९ जना कोभिड १९ संक्रमित थपिएका छन्। ८१ दिनपछि ६० हजार भन्दा कम संक्रमित पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा कोरोनाको दैनिक 'पोजेटिभ रेट' ३. २२ प्रतिशत रहेको छ।
यस्तै, ८७ हजार ६१९ जना संक्रमण मुक्त हुँदा भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख…