दाङ देउखुरीमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

१९ साउन, काठमाडौं । दाङ देउखुरीको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो । आज बिहान ६ बजे ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको लमही प्रहरीले […]