अमेरिकाका राष्ट्रपतिद्वारा रुसी राष्ट्रपति पुटिनलाई हत्यारा, तानाशाह र ठगको संज्ञा

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हत्यारा, तानाशाह र ठगको संज्ञा दिनुभएको छ । उहाँले बिहीबार रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधी हत्यारा, तानाशाह र ठगको संज्ञा समेत दिनुभएको हो । अमेरिकाका राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधि भन्दा रुसले चर्काे आलोचना समेत गरेको थियो । युक्रेन र रुसबीच भएकाे […]