मलेसियाबाट विद्युतीय राहदानी सुरू

मलेसियामा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । सो नेपाली दूतावासले बुधबारदेखि त्यहाँ कार्यरत नेपाललाई विद्युतीय राहदानी प्रदान गर्न थालेको हो । राहदानी विभागका अनुसार मलेसियामा रहेको दूतावासले बुधबार राहदानी नवीकरण गर्न दूतावास आइपुग्नुभएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी जारी सुरुवात गरेको जनाइएको हो । दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्टसमेत गरेर सफलताका साथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमा नै ३३ जनाको...

सम्बन्धित सामग्री

अवरुद्ध विद्युतीय राहदानी सेवा सञ्चालन

काठमाडौँ,१० असोज । बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युतीय राहदानी इनरोलमेन्ट तथा विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै राहदानी विभागबाट जानकारी आएअनुसार बन्द गरिएको थियो । केन्द्रबाटै उक्त समस्या समाधान गरिएपछि […]

बैतडीमा विद्युतीय राहदानी सेवा पुनःसञ्चालन

बैतडी– बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी(इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युतीय राहदानी इनरोलमेन्ट तथा  विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै राहदानी विभागबाट जानकारी आएअनुसार बन्द गरिएको थियो ।   केन्द्रबाटै उक्त समस्या समाधान गरिएपछि उक्त सेवा […]

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द

बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।...

विद्युतीय राहदानी सेवा बन्द, सेवाग्राही समस्यामा

काठमाडौँ । बैतडीमा विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को व्यवस्था नहु्न्जेलसम्म सेवा बन्द भएको जनाएको छ। विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी […]

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द

काठमाडौँ,७ असोज । बैतडीमा विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ । विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा […]

विद्युतीय राहदानी सेवा बन्द

बैतडी– बैतडीमा विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो ।   जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ ।  विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको […]

अवरुद्ध विद्युतीय राहदानी सेवा पुनः सञ्चालनमा

बैतडी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनः सुरु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र मर्मतपछि पुनः […]

झापामा विद्युतीय राहदानी वितरण सुरु

झापा : जिल्ला प्रशासन कार्यालय झापाले आइतबार विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्न थालेको छ।राहदानी विभागले जिल्लामा पहिलो पटक विद्युतीय राहदानी पठाएपछि प्रमुख जिल्ला अधिकारी छवि रिजालले आइतबार सेवाग्राहीलाई विद्युतीय राहदानी वितरण गर्दै यसको शुभारम्भ गरेका हुन्।प्रजिअ रिजालले आफ्नै कार्यकक्षमा कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, कर्मचारी तुलसी आचार्य र सेवाग्राही नतुन थापालाई एकै पटक विद्युतीय राहदानी वितरण गरेका हुन्।विभागले विद्युतीय राहदानी प्रयोगमा ल्याए

देशव्यापी बनाइँदै विद्युतीय राहदानी

सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो ।विभागका महानिर्देशक डोरनाथ अर्यालले राहदानी विभागको चारवटा छुट्टाछुट्टै टोली देशका विभिन्न जिल्लामा पुगेर विद्युतीय राहदानी वितरणको अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । सुरुमा विभागबाट मात्र वितरण गरिएको विद्युतीय राहदानी सर्वसुलभ बनाउन देशव्यापी अभियानमार्फत वितरण टोली खटिएको हो ।

पहिलो विद्युतीय राहदानी नियाल्दै शताब्दीपुरुष

राहदानी विभागमा बुधबार आयोजित पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रममा पहिलो  विद्युतीय राहदानी पाएपछि शताब्दीपुरुष सत्यमोहन जोशी राहदानी हेर्दै । तस्वीर, रासस