चार सय जना ज्येष्ठ नागरिकलाई कम्बल

कृष्णनगर (कपिलवस्तु) – कपिलवस्तुको शिवराज नगरपालिका–६ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। वडामा बसोबास गर्दै आएका चार सय जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको वडाअध्यक्ष माहेताब खाँले जानकारी दिए। वडास्तरीय रकमबाट यस वडाभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको अध्यक्ष खाँले बताए। ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनले ज्येष्ठ नागरिकहरूको आशीर्वाद ग्रहण […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

समृद्धि फाइनान्सले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ७० वर्ष भन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तिन सय जना लाई सम्मान गरिएको व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।  कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशव राज जोशी, हेटौँडामा हेटौँडा उ.न.पा.का उप मेयर राजेश बानियाँ, पोखरामा कानुन सञ्चार तथा प्र

१ सय जना ज्येष्ठ नागरिकलाई सिरक र पौष्टिक आहारसहित सम्मान

न्युज अफ नेपाल,ललितपुर । ललितपुर महानगरपालिका– १६ ज्येष्ठ नागरिक समितिले १ सय जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार आयोजित एक समारोहकाबीच सो सम्मान गरिएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले १ सय २ वर्षीय गणेशबहादुर शाक्यलाई दोसल्ला ओढाई, वडाअध्यक्ष निर्मलरत्न शाक्यले सम्मानपत्र, समितिका संयोजक एवं वडासदस्य पञ्चबज्र बज्राचार्यले पौष्टिक आहार […]

ललितपुर महानगरमा जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (फोटो फिचर)

१४ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि जेष्ठ नागरिकलाई निमोनिया रोगविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो चरणमा ७४ वर्षमाथिका ५ हजार २ सय जना जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको (पीसीभी–१३) खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । पहिलो दिन ललितपुर महानगरपालिका वडा नम्बर १–५ तथा २८ र २९ गरी […]

ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाउन शुरु

१४ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरेको छ । पहिलो चरणमा ७४ वर्षमाथिका ५ हजार २ सय जना जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन शुरु गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिने व्यवस्था मिलाइएको […]