समाजवाद उन्मुख समाज निर्माण गर्ने आधार तयार गर्नु नै महाधिवेशनको मुख्य उद्देश्य : पम्फा भुसाल

नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य एवं ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्ने आधार तयार गर्नु नै पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको मुख्य उद्देश्य हुने प्रस्ट पारेकी छन् ।नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै उनले समाजवाद उन्मुख समाज निर्माण गर्ने राजनीतिक र वैचारिक आधार निर्माण गर्नका लागि जारी महाधिवेशन महत्त्वपूर्ण हुने बताइन् ।पार्टीको राजनीतिक विचारधारा नयाँ तय गर्ने, संगठनलाई नयाँ रूप दिने र देशला

सम्बन्धित सामग्री

माओवादीले १११ खुला केन्द्रीय सदस्य छान्दा ६ मात्रै महिला

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट खुलातर्फ १११ जना केन्द्रीय सदस्य छान्दा जम्‍मा ६ जना महिला मात्रै चयन भएका छन् । आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्‍मा ६ जना महिलाको नाम घोषणा गरेका हुन् । खुल्लातर्फ निर्वाचित हुनेहरुमा पम्फा भुसाल, उर्मिला अर्याल, […]

हाम्रो पहलमा आएको गणतन्त्र राष्ट्रको एजेण्डा बन्यो : पम्फा भुसाल

काठमाडौँ, ११ पुस। नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य पम्फा भुसालले नेपालमा गणतन्त्र स्थापना माओवादीकै कारण भएको दाबी गरेकी छन्। आज (आइतबार) माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। सम्बोधन गर्दै उनले भनिन्,‘क्रान्तिकारी धार निर्माण गर्दै हामी अघि बढेका छौं। समावेशी संविधान निर्माणको अभ्यास प्रक्रियामा छौं। हामीले सहकार्यमार्फत् आमुल […]

समाजवाद उन्मुख समाज निर्माण गर्नु माओवादी पार्टीको उद्देश्य : पम्फा भुसाल

काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा ऊर्जा मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्नु नै माओवादी पाटीको उद्देश्य भएको बताउनुभयो । आइतरबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन मन्त्री भुसालले सो कुरा बताउनुभयो । मन्त्री भुसालले समाजवादउन्मुख प्रतिवेदन तयार गरेको भन्दै त्यसमाथि गहन छलफल हुने पनि बताउनुभयो । […]